समाचार « Khabarhub

काठमाडौं महानगरको बैठकमा प्रश्न : जेन-जी आन्दोलन हुँदा मेयर र उपमेयर कहाँ थिए ?

काठमाडौं- काठमाडौं महानगरपालिकाको शुक्रबार बसेको ४३ औँ नगर कार्यपालिका बैठकमा गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा लुकेको भन्दै मेयर बालेन्द्र साह र उपमेयर सुनिता डङ्गोलको भूमिकाबारे प्रश्न उठेको छ । बैठकमा बोल्ने क्रममा काठमाडौंमा त्यति ठूलो आन्दोलन हुँदा मेयर र उपमेयर बेपत्ता भएको भन्दै वडाध्यक्षले प्रश्न उठाएका हुन् । महानगरको वडा…