Live on
Your Voice, Your Power
एजेन्सी- फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी कोरोना संक्रमित थपिएको बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ४१ हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको हो । आजको संख्या कोरोना संक्रमण सुरु भए यताको सबैभन्दा बढी भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार…