Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले जापानको भिसा पाइसकेका नेपाली प्रशिक्षार्थी कामदारहरूलाई श्रम स्वीकृति दिने नाममा नेपालमै फेरि अनाधिकृत भाषा परीक्षा दिन बाध्य पारिने विषय संसद्मा उठाएकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठको शूनय समयमा उनले उक्त विषयसँग जोडिएको सिन्डिकेट बारेमा संसद्को ध्यानाकर्षण गराएकी हुन् । ‘म आज, जापानको भिसा (सीओई) पाइसकेका नेपाली प्रशिक्षार्थी कामदारहरूलाई श्रम…