Live on
Your Voice, Your Power
काठमाडौं–विद्यालय बन्द गर्ने सरकारको निर्णय अवज्ञा गरेको भन्दै सप्तरी प्रशासन कार्यालयले ११ जना निजी विद्यालयका प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ । राजविराज नगरपालिकाका मेयर शम्भु यादव, प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोख्रेलसहितको टोली सोमबार बिहान सञ्चालनमा रहेका निजी विद्यालयमा पुगेको थियो । सरकारको निर्णयलाई वेवास्ता गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । हाल जिल्ला…