समाचार « Khabarhub

मनमोहन अधिकारीद्वारा स्थापित मूल्यमान्यता आज पनि सान्दर्भिक : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ- नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरुष, नेकपा (एमाले) का संस्थापक अध्यक्ष एवं प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २२ औं स्मृति दिवस । नेकपा (एमाले) र मनमोहन स्मृति प्रतिष्ठानले हरेक बर्ष काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्ने गरे पनि कोभिड– १९ को संक्रमणका कारण यस वर्ष औपचारिक कार्यक्रम राखिएको छैन् । स्मृति दिवसका अवसरमा सन्देश दिँदै…