समाचार « Khabarhub

एमाले नेपाल-खनाल पक्षले दायर गरेको रिटको सुनुवाइ सर्‍यो

काठमाडौँ– सर्वोच्च अदालतमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधानविपरीत आफूहरुलाई कारबाही गरेको उल्लेख गर्दै झलनाथ–माधव समूहका चार नेताले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ अर्को दिनलाई सरेको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासमा आज सुनुवाइका लागि पेशी तोकिएको भए तापनि समय अभावका कारण ‘हेर्न नभ्याउने’ भएपछि सुनुवाइ अर्को दिनलाई सरेको हो ।…