Live on
Your Voice, Your Power
काठमाडौं- सत्ता साझेदार जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संवैधानिक प्रावधान अन्तर्गत नै सरकारले अध्यादेशहरू ल्याएको बताएका छन् । प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो दिनको बैठकमा बोल्ने क्रममा उनले सरकारले अध्यादेश ल्याउँदैमा डराई हाल्नु नपर्ने पनि बताए । ‘अध्यादेश ल्याउने बित्तिकै कार्यान्वयन गरेर केही उथलपुथल गरिहाल्नुभएको छैन । त्यसैले अध्यादेश ल्याउने बित्तिकै एकदम डराई हाल्नुपर्ने अवस्था…