Live on
Your Voice, Your Power
दोहा- कुवेतमा एक भारतीयले नेपाली महिलाको हत्या गरेका छन् । कुवेतको एक अपार्टमेन्टमा बस्दै आएकी ती महिलाको शव भेटिएपछिको अनुसन्धानमा उनको हत्या भएको खुलेको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ । अपार्टमेन्टमा महिला मृत भेटिएको जानकारीपछि अनुसन्धानका लागि पुगेको प्यारामेडिकल टिमसहित पुगेको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा उनको घाटी थिची हत्या भएको निष्कर्ष निकालेको छ । ती…