समाचार Archives | Page 7015 of 8370 | Khabarhub Khabarhub

जाडोमा कोरोना महामारीबाट जोगिन पूर्वसावधानी अपनाऔं : प्रधानसेनापति थापा

काठमाडौं- प्रधासेनापति पूर्णचन्द्र थापाले जाडो मौसममा कोरोना भाइरसको महामारी झन बढ्न सक्ने भन्दै रोकथाम तथा नियन्त्रणका लागि मातहतका पृतनापतिलाई पूर्वसावधानी अपनाउन निर्देशन दिएका छन् । मातहतका सबै पृतनापतिलाई उनले जाडो मौसममा महामारी बढ्ने पूर्वानुमान अनुसार तयारी गर्न निर्देशन दिएका हुन् । मंगलबार सम्पन्न पृतनापति समन्वयात्मक बैठकमा उनले भने, ‘सबै पृतनाहरुले सम्बन्धित सरोकारवाला निकायहरुसँग निरन्तर समन्वयमा…