समाचार Archives | Page 7031 of 8268 | Khabarhub Khabarhub

३४ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको छ । मंगलबार २५ र बुधबार ९ जना उपसचिवको स्थानीय तह र प्रदेशमा सरुवा गरेको हो । अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशाकीय अधिकृत बनाएर पठाइएको छ । यस्तो छ सरुवाहरुको सूची :