Live on
Your Voice, Your Power
काठमाडौँ– बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा काठमाडौँको कोटेश्वरबाट एक होटल सञ्चालकलाई पक्राउ परेका छन् । प्रहरीको मानव बेजविखन अनुसन्धान ब्यूरोको टोलीले बालिकालाई वेश्यावृत्तिमा लगाएको भन्दै कोटेश्वरस्थित एक होटल सञ्चालकलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौँको कोटेश्वरमा रहेको दीपलक्ष्मी गेष्ट हाउसका सञ्चालक दीप श्रेष्ठ रहेका छन् । ब्यूरोका प्रवक्ता अनुराज द्विवेदीका अनुसार होटल सञ्चालका…