Live on
Your Voice, Your Power
दोहा– कोरोना भाइरस (कोभिड–१९) का कारण यो साता थप ६ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । यो संगै कोरोना भाइरसको संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या २ सय ९९ जना पुगेको गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिले जनाएको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको मृत्यु भएको हो । स्वास्थ्य समितिका अनुसार यो साता…