समाचार « Khabarhub

वाग्मती प्रदेश सरकारले ११९ विद्यार्थीलाई प्राविधिक विषय पढाउने

मकवानपुर - वाग्मती प्रदेश सरकारले ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषय पढाउने भएको छ । नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेको नेतृत्वमा बिहीबार साँझ बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशका सबै पालिकाका एसइई उत्तीर्ण दलित, लोपोन्मुख तथा पिछडिएका वर्गबाट विद्यार्थी छनोट गरी सरकारको खर्चमा प्राविधिक विषय अध्ययनको व्यवस्था मिलाउने निर्णय गरेको हो । यो कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित…