Live on
Your Voice, Your Power
काठमाडौँ– मुगुको सोरु गाउँपालिका–९ की ९ वर्षीया लक्ष्मी चौलागाईंको बलात्कारपछि हत्या भएको घटनामा संलग्न अपराधीलाई फाँसीको सजाय माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ । बुधबार काठमाडौंको माइतीघरमा सहभागी विद्यार्थीहरुले लक्ष्मी चौलागाईको हत्यामा संलग्न अपराधीलाई फासीको सजाय माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘संविधानमा टाँसी दे, अपराधीलाई फाँसी दे’, ‘वी वान्ट जस्टिस’, ‘मुगु…