समाचार « Khabarhub

कांग्रेसका बाहरूलाई कान्छो पुस्ताको सन्देश : समय प्रो-म्याक्सको हो, ल्याण्डलाइन बिदा गरौँ

काठमाडौं- फागुन २१ को चुनावमा जुट्ने वा महाधिवेशन पहिले गर्ने भन्नेमा कांग्रेसले अझै निर्क्यौल गर्न सकेको छैन । अर्को, नियमित र विशेष महाधिवेशनको लफडाले नेपाली कांग्रेस फुट्ने संघारमा त छैन ? भन्ने प्रश्न तेर्सिएको छ । जेन–जी आन्दोलनपश्चात् जनताले युवा नेतृत्व खोजिरहेका छन् । नयाँ अनुहारलाई स्थान दिनुपर्छ भन्ने पक्षहरु चुनावअगाडि नै महाधिवेशन गर्नुपर्ने लाइनमा…