समाचार Archives | Page 712 of 8430 | Khabarhub Khabarhub

कोशीका मुख्यमन्त्रीको नयाँ योजना – ४०० किलोमिटर पदमार्ग !

झापा - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको पहलमा दुई अर्ब ४५ करोड रुपैयाँ लगानी साझेदारीमा ४०० किलोमिटर लामो पर्यटकीय पदमार्ग निर्माण भइरहेको बताएका छन्‌ । विर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक तथा व्यापार महोत्सवको आज उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र मौलिक संस्कृतिको जगेर्नाका लागि कोशी प्रदेशको पहाडी जिल्लामा चार वटा पदमार्गको…