समाचार « Khabarhub

शिक्षकलाई मासिक तलब भुक्तानी निर्देशनमै सीमित

काठमाडौँ- सरकारी अनुदान पाउने सामुदायिक विद्यालयका शिक्षकहरू हरेक महिना तलब पाउँदैनन् । उनीहरूले तीन वा चार महिनाको तलब एकमुष्ठ पाउँछन् । अर्को पटक तलब पाउन फेरि त्यति नै समय कुर्नुपर्छ । श्रम ऐन २०७४ को दफा ३५ को उपदफा (२) मा ‘पारिश्रमिक भुक्तानी गर्ने समयबीचको अन्तर एक महीनाभन्दा बढी हुने छैन’ भनिएको छ । सामुदायिक…