समाचार Archives | Page 7131 of 8522 | Khabarhub Khabarhub

काभ्रेमा ४४ कोरोना संक्रमित थपिए, २ को मृत्यु

काभ्रे- काभ्रेमा पछिल्लो २४ घण्टामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । चौरीदेउरालीका ५१ वर्षिय पुरुष र बनेपाका ३९ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार आज थप ४४ जनामा कोरोना संक्रमण थपिएका छन भने ५ जना डिस्चार्ज भएका छन् । नयाँ थपिएका मध्ये बनेपाका २५,…