समाचार « Khabarhub

४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद भोलि छुट्दै

काठमाडौँ– भारतीय जेलमा ४० वर्षदेखि बन्दी जीवन बिताइरहेका इलामका दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी) भोलि (शनिबार) छुट्ने भएका छन् । उच्च अदालत, कोलकाताले छाड्न आदेश दिएपछि उनका भाइ प्रकाशचन्द्र कोलकाता गएका थिए । दुर्गाप्रसादलाई आज (शुक्रबार) थुनामुक्त गर्ने भनिए पनि अदालती प्रक्रिया नसकिएका कारण नछुटेको भाइ प्रकाशले जानकारी दिए । अदालतले गत बुधबार उनलाई तत्काल थुनामुक्त…