Live on
Your Voice, Your Power
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमका सम्पादकहरूको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । हालै गठन गरिएको मिडिया एलायन्सका पदाधिकारीहरूसँग बुधबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमका सम्पादकसँग गुनासो रहेको बताएका हुन् । प्रम ओलीले सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृत्ति रहेको आरोप लगाए । ‘सरकारलाई दिनरात गाली गर्दा सहनुपर्छ भनेर सुझाव दिने…