समाचार Archives | Page 7141 of 8409 | Khabarhub Khabarhub

असुरक्षित गर्भतन गराउने क्रम बढ्दो

चितवन- सरकारले कानूनी रुपमा गर्भपतनलाई मान्यता दिएको भए पनि चेतनाको अभावमा असुरक्षित गर्भपतन गराउने गर्दा कतिपयले ज्यान नै गुमाउने गरेका छन् । गर्भपतनको कानूनी पक्षबारे ज्ञान नहुँदा असुरक्षित गर्भपतन हुने गरेको चिकित्सकहरु बताउँछन् । गर्भवती महिलाको लिखित मञ्जुरीमा सूचीकृत स्वास्थ्यकर्मीद्वारा तोकिएको स्वास्थ्य संस्थामा गर्भपतन गराउन सकिन्छ । प्रचलित कानूनले तोकेको परिधिमा रहेर गरिने गर्भपतन सेवालाई…