समाचार Archives | Page 7143 of 8256 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्न: सरकार जवाफदेही हुनु पर्छ कि पर्दैन ?’

काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा प्रतिनिधिसभामा विपक्षी दलका नेता शेरबहादुर देउवाले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे । देउवाले प्रधानमन्त्री ओलीलाई बाक्लै भेट्ने गरेको र भेटमा हुने कुराबारे पार्टीमा कहिल्यै केही जानकारी नदिएको भनेर कतिपय कांग्रेस नेताहरूले असन्तुष्टि प्रकट गर्ने गरेका छन् । लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्री र विपक्षी दलका नेताको भेट सामान्य मानिने भए पनि…