Live on
Your Voice, Your Power
काठमाडौं– प्रदेश २ का ५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । विभिन्न राजनीतिक दल परित्याग गरी एमालेमा प्रवेश गरेका उनीहरुलाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे । एमाले प्रवेश गरेका डा. रामपरिक्षण यादव, गिरिजा नन्दन मिश्र, अधिवक्ता नानी थापा, मोती बछार, अधिवक्ता कमल कोइरालालाई ओलीले खादा ओढाएर एमालेमा स्वागत गरेका हुन्…