समाचार Archives | Page 7146 of 8527 | Khabarhub Khabarhub

युरोपमा फेरि कोरोनाको महामारी, एक सातामा ४० प्रतिशतले बढे संक्रमित

एजेन्सी- युरोपमा कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिएको छ । अघिल्लो साताभन्दा युरोपमा संक्रमितको संख्या  ४० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठनलाई उधृत गर्दै बीबीसीले जनाएको छ। सङ्गठनकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, युके, द नेदर्ल्याण्डस्‌ र रुसमा धेरै सङ्क्रमित देखिएको बताइन् । संक्रमितको संख्या एक तिहाइले वृद्धि भएको ह्यारिसले बताइन्। युरोपमा सबैभन्दा धेरै…