Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा पिउने पानीको आयातमा पूर्ण प्रतिबन्ध लगाउन संसदीय उपसमितिले सरकारलाई सिफारिस गरेको छ । प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको बजार अनुगमन उपसमितले तयार पारेको प्रतिवेदनमा विदेशबाट हुने पिउने पानीको आयातमा पूर्ण रोक लगाउन निर्देशन दिन सिफारिस गरेको हो । उपसमितिले बुझाएको प्रतिवेदन समितिबाट अनुमोदन भइसकेको समिति बिमलप्रसाद श्रीवास्तबले जानकारी…