Live on
Your Voice, Your Power
काठमाडौं - ७ महिनाभन्दा बढीदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा साढे ३१ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । बिहीबार यो समाचार तयार पार्दासम्म एकै दिन १ हजार १६४ जनाको मृत्यु भएको छ । योसँगै ज्यान गुमाउनेको संख्या पनि १ लाख ४ हजार २६३ पुगेको छ । पछिल्लो २४ घण्टामा ५८ हजार ८१ जनामा संक्रमण…