Live on
Your Voice, Your Power
एजेन्सी– स्पेनिस च्याम्पियन रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमा शाख्तर डोनेस्कसँग पराजित भएको छ । शाख्तरसँग ३-२ ले पराजित हुँदै रियलले लिगमा खराब सुरूवात गरेको छ । घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा रियल म्याड्रिड शाख्तर डोनेस्कविरुद्ध खेलको पहिलो हाफमा नै ३-० ले पछि परेको थियो । पहिलो हाफमा कमजोर डिफेन्सका कारण शाख्तरको काउन्टर अट्याक…