समाचार « Khabarhub

११ दिनदेखि ठप्प मेची राजमार्ग खुल्यो

काठमाडौं- मागजोगमाई गाउँपालिका ४ नामसालिङ र इलाम नगरपालिका १० गोदाक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन बनेपछि मेची राजमार्ग सुचारु भएको छ । इलामको राजदुवाली खण्डको विकल्पका रूपमा आइतबारदेखि तील्केनी–जोगमाई–सिमलबोलाई हुँदै राजमार्ग जोडिने यो खण्डमा डाइभर्सन निर्माणको काम सुरु गरिएको थियो । निर्माण सामाग्री र सडक अवरोधका कारण यो खण्ड सुचारु गर्न चार दिन लागेको सडक…