Live on
Your Voice, Your Power
एजेन्सी- युरोपियन नेसन्स लिग फुटबलको दोस्रो खेलमा पनि जर्मनी बराबरीमा पनि रोकिएको छ । समूह ए फोरमा रहेको जर्मनी आइतबार राति भएको आफ्नो दोस्रो खेलमा पनि स्वीट्जरल्याण्डसँग १–१ को बराबरीमा रोकिएको हो । यसअघि पहिलो खेलमा पनि जर्मनी स्पेनसँग बराबरीमा रोकिएको थियो । गएराति सम्पन्न खेलमा १४औँ मिनेटमा आइकेली गुण्डोगानको गोलबाट लिएको अग्रता जर्मनीले जोगाउन…