समाचार « Khabarhub

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि लामिछाने उपस्थित हुने भएका छन्। तर भावी प्रधानमन्त्रीका दाबेदार पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह भने उपस्थित नहुने भएका छन् ।   पार्टीका एक नेताले खबरहबलाई दिएको जानकारी अनुसार अभिमुखीकरण समापन कार्यक्रममा एक घण्टा उपस्थित हुन आग्रह गरे पनि बालेनले सेड्युल प्याक भएको बताए । उनले व्यस्त…