Live on
Your Voice, Your Power
काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा विविध कार्यक्रमसहित मनाइँदैछ। गाईजात्राका अवसरमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने परम्परा छ। नगर परिक्रमा गराइएका गाईलाई श्रद्धालुले दूध, फलफूल,…