Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय लोकतन्त्र र संविधानका पक्षधर सबै राजनीतिक दल लाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन् । केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिएको राजनीति प्रतिवेदनमा ओलीले देशभक्त नागरिकलाई राष्ट्रिय एकता लोकतन्त्र र संविधानको रक्षाका लागि एकता भएर अगाडि बढ्न आग्रह गरेका हुन् । ओलीले आफ्नो प्रतिवेदनमा भनेका छन्, 'राष्ट्रिय…