समाचार « Khabarhub

मुख्यमन्त्री शाक्यद्वारा बागमती प्रदेशमा मन्त्रीमण्डल विस्तार

मकवानपुर– बागमती प्रदेशको मन्त्रिपमण्डल विस्तार भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सात मन्त्री र चार राज्यमन्त्री थपेर मन्त्रीमण्डल विस्तार गरेकी हुन् । शाक्यले केशव खड्कालाई भौतिक पूर्वाधार विकास, डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिएकी छन् । रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएकी छन् । विजय सुवेदी सामाजिक…