समाचार « Khabarhub

बाबुराम भट्टराईलाई मंगलबार अस्पताल भर्ना गरिने

काठमाडौं – उपचारका लागि दिल्ली पुगेका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भोलि (मंगलबार) अस्पताल भर्ना गरिने भएको छ । भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार डा. भट्टराईलाई ‍नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा भर्ना गर्न लागिएको हो । यसअघि डा. भट्टराईले काठमाडौंको निदान अस्पतालमा उपचार गराउँदै आएका…