Live on
Your Voice, Your Power
चितवन- चितवन मेडिकल कलेजमा उपचारारत कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्धको उपचारका क्रममा आज बिहान ८ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । ती वृद्ध श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका थिए । उनको मृत्यु भएसँगै चितवनमा कोरोना संक्रमणले मृत्यु हुनेको…