समाचार « Khabarhub

प्रतीक्षित मेलम्ची खानेपानीको सुरुङमा पानी पठाएर परीक्षण शुरु

काठमाडौं– मेलम्ची खानेपानीको सुरुङमा पानी भरेर परीक्षण शुरु गरिएको छ । बहुप्रतीक्षित उक्त खानेपानीको साढे २६ किलोमिटर सुरुङमा सोमवार पानी हालेर परीक्षण थालिएको हो । खानेपानी मन्त्री मणि थापा, नेता शेरबहादुर तामाङ लगायतको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिएको हो । यसअघि गत असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । सो क्रममा हेलम्बु गाउँपालिका–१…