समाचार « Khabarhub

काठमाडौँ महानगरको पार्क अभियान सुस्त

काठमाडौँ— काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यकाका नगरपालिकाहरूलाई रमणीय र घुम्न योग्य पार्क बनाउन आर्थिक सहयोग गर्दै आएको छ । महानगरले पार्क निर्माणका लागि २०७५ साल माघ २७ गते काठमाडौँ जिल्लाका १० वटा र भक्तपुरको मध्यपुर ठिमी नगरपालिकालाई एक करोड रुपैयाँका दरले आर्थिक सहयोग गरेको थियो । कीर्तिपुरमा ‘युद्ध स्मारक पार्क’, दक्षिणकालीमा ‘गोरखनाथ पार्क’, चन्द्रगिरिमा ‘मदन भण्डारी…