समाचार « Khabarhub

जापानी राजदूत र सभामुख सापकोटाबीच बिदाइ भेट

काठमाडौँ– नेपालका लागि जापानी राजदूत मासामिची साइगोले सभामुख अग्‍निप्रसाद सापकोटासँग आज बिदाइ भेट गरेका छन् । कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत साइगोले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिदाइ भेट गरेका हुन् । भेटमा सभामुख सापकोटाले नेपाल र जापानबीच ६५ बर्ष लामो मैत्रिपूर्ण सम्बन्ध सँधै सुमधुर रहेको बताए । उनले कोभिड-१९ का कारण मानव जातिको सभ्यता र…