समाचार « Khabarhub

ललिता निवास जग्गा प्रकरणका अभियुक्त ढकाल पुर्पक्षका लागि थुनामा (आदेशसहित)

काठमाडौँ- विशेष अदालतले ललिता निवास प्रकरणका अभियुक्त शोभाकान्त ढकाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीशहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले ढकाललाई थुनामा पठाउन आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते ढकालसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। ढकालसँग अख्तियारले ३९ करोड २७ लाख ६८…