समाचार « Khabarhub

अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारका लागि समिति गठन

काठमाडौँ– सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार संयोजन गर्न समिति गठन गरेको छ । अफगानिस्तानमा समस्यामा परेका नेपालीहरुलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा समिति गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले बताए । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनले सो कुरा बताएका हुन् । समितिमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम…