Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मुलुकका ९ जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ । ५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका जिल्ला काठमाडौं ललितपुर भक्तपुर चितवन सर्लाही रुपन्देही सुनसरी मोरङ सिरहा यसैगरी हालसम्म ५ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएका जिल्लाहरु सोलुखुम्बु मुस्ताङ डोल्पा हुम्ला मुगु