समाचार « Khabarhub

भोलि हुने नेकपा ओली समूहको सभालाई प्रधानमन्त्री र गृहमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भोलि शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो । नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशका १३…