Live on
Your Voice, Your Power
काठमाडौं - पहिलो खेलमा पराजित भएको नेपाल ‘ए’ क्रिकेट टोलीले आसाम प्रदेश क्रिकेट संघसँग आज दोस्रो प्रतिस्पर्धा गर्दैछ। अनिलकुमार शाहको कप्तानीमा रहेको नेपाल ‘ए’ टिमले भारतको गुवाहटीमा आसाम प्रदेश क्रिकेट टिमसँग आज दोस्रो टी-२० प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल नेपाली समय अनुसार बिहान ११ बजे गुवाहटीमा सुरु हुनेछ। बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपाल…