Live on
Your Voice, Your Power
रसुवा - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारका लागि गृहमन्त्री सुधन गुरुङ आफैं घटनास्थलमा खटिएका छन् । बाढीका कारण आयोजनाको सुरुङ प्रवेशद्वारमा माटो तथा ढुंगामाटो थुप्रिएपछि सुरुङभित्र रहेका कर्मचारी तथा अन्य व्यक्ति बाहिर निस्कन नसकेको सूचना आएपछि उद्धार कार्य तीव्र पारिएको हो । प्रारम्भिक विवरणअनुसार हाइड्रो…