समाचार « Khabarhub

विप्लव समूहका ५ कार्यकर्ता पक्राउ

सुर्खेत– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' समूहका पाँच कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिमबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा त्रिवेणी गाउँपालिका–२ बेतखोलाका २४ वर्षीय प्रेमबहादुर बोहरा, त्रिवेणी–९ प्युउगाका १६ वर्षीय नवीन वली, मुसिकोट नगरपालिका–१ का १९ वर्षीय सागर बुढा, सोही ठाउँका १७ वर्षीय अभिषेक बुढामगर र २७ वर्षीय किरण रसाईली रहेको…