समाचार Archives | Page 7304 of 8246 | Khabarhub Khabarhub

२४ घण्टामा ४ हजार ७११ जनाको मात्र पीसीआर परीक्षण

काठमाडौं-  पछिल्लो २४ घण्टामा ४ हजार ७११ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार व्यक्तिको कोरोना परीक्षण गरिने प्रतिवद्धता जनाएको भए पनि परीक्षणको दायरा नबढेको पाइएको छ । तर कोरोना परीक्षणको दर हिजोको यो अझै कम हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता…