समाचार Archives | Page 7340 of 8541 | Khabarhub Khabarhub

डीआईजी कार्कीलाई कोरोना संक्रमण

मोरङ- प्रदेश १ प्रहरी कार्यालय विराटनगर प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका मोहम्मद हैदर अलीले प्रदेश प्रहरी कार्यालयका ५ जना प्रहरी अधिकारीको प्रदेश जनस्वास्थ्य प्रयोशालामा गरिएको स्वाब परीक्षणमा प्रहरी नायव महानिरीक्षक ५२ वर्षीय कार्कीको रिपोर्ट पोजिटिभ आएको बताए । अन्यको रिपोर्ट नेगेटिभ आएको उनले…