समाचार Archives | Page 7344 of 8392 | Khabarhub Khabarhub

कतारमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १७ पुग्यो

दोहा : कतारमा कोरोना संक्रमण कम हुदै गएको छ । बिहीबार ३०७ नयाँ केस थपिएसँगै संक्रमितको संख्या १ लाख १० हजार ४ सय ६० जना पुगेको छ । बुधबार मात्र २४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने योसँगै निको हुनेको संख्या १ लाख ७ हजार १३५ जना पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ…