समाचार Archives | Page 7346 of 8390 | Khabarhub Khabarhub

बाढीपहिरोले मुस्ताङका सडकमा क्षति, बाहिरी जिल्लासँगको सम्पर्क टुट्यो

मुस्ताङ- बाढीले बाटो बगाएको २६ औँ दिनभयो । आकाशको मार्गसमेत मौसमका कारण चार दिनदेखि खुलेको छैन । बजारको भाउ, अत्यावश्यक वस्तु तथा सेवाको उपलब्धता सामान्य समयमा जस्तो छैन हिमालपारिको जिल्ला मुस्ताङमा । सबै विकल्प बन्द भएपछि जिल्लावासीलाई जिल्लामा उपचार हुन नसक्ने गरी बिरामी पर्दा के गर्ने भन्ने चिन्ताले नराम्ररी पिरोल्न थालेको छ । हिउँदमा भारी…