समाचार « Khabarhub

दक्षिणी युरोपमा प्रचण्ड गर्मी : बढ्न थाल्यो डढेलोको जोखिम

काठमाडौं - युरोपका धेरै स्थानलाई अहिले तातो हावाको बहावले प्रभावित पारेको छ। धेरै सहरमा तापक्रम ४० डिग्री सेल्यिससम्म छ। इटाली, स्पेन र ग्रिस लगायत देशमा डढेलो र आगलागीको जोखिम बढेको भन्दै सबैलाई सचेत हुन भनिएको छ। जलवायु वैज्ञानिकले युरोपको दक्षिणी भागमा अन्य धेरै किसिमका समस्या आउन सक्ने चेतावनी दिएका हुन्। पोर्चुगल, स्पेन र इटालीमा तातो…